आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतलाई अर्थतन्त्रका सबै सूचकहरु सुधार उन्मुख रहेको बताएका छन्। बैंकमा निक्षेप बढेपछि फागुन महिनाको लागि १७ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने तीनवटा बैंकको मात्र ब्याजदर यथावत् राखेका छन्। पछिल्लो ६ महिनामा घर कर्जा साढे ९ प्रतिशतले वृद्धि भएको छ। ब्याजदर घटेसँगै सेयर बजार परिसूचक नेप्से १५ दशमलव ३३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्