आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार अनुसन्धानका लागि छानबिन आयोगलाई सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणको काम १४ महिनामा ६० प्रतिशत सकिएको छ भने बाँकी काम डेढ महिनामा सक्न आयल निगमले निर्देशन दिएको छ। वैदेशिक लगानी तथा ऋण व्यवस्थापनसम्बन्धी विनियमावली संसोधनस भएसँगै अबदेखि सम्झौताभन्दा बढी भित्रिएको लगानी पनि स्वीकार गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्