आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक भएकाले लगानी सम्मेलनलाई सार्थक र उपलब्धीमूलक बनाउनुपर्ने बताएका छन्। सरकारले लगानी सम्मेलन अघि एक दर्जन कानुन संशोधन गर्ने तयारी गरेको छ। सुरु भएको २ वर्षमा सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम १२ प्रशिशत मात्रै सकिएको छ। कोइला अभावका कारण चार महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्