आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सहकारीहरुलाई राष्ट्रबैंकको मातहतमा ल्याउने प्रतिबद्धता जनाएका छन्। सरकारले केन्द्रिय बैैंकमार्फत ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ। बुटवल नारायणगढ सडकखण्ड निर्माणको म्याद सकिन ५ महिनामात्र बाँकी हुँदा आधा पनि काम सम्पन्न भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्