आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री प्रकाशशरण महतले निर्देशन दिएका छन्। पुस मसान्तसम्ममा मुलुकको विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब नाघेको छ। पछिल्लो ६ महिनामा रेमिट्यान्स २५ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो ६ महिनामा नेपालले बेहोर्यो ६९३ अर्ब रुपैयाँ बारबार व्यापार घाटा बेहोरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्