आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नागढुंगा सुरुङमार्गको ब्रेक थ्रुको लागि ३२ मिटर मात्र सडल खन्न बाँकी रहेको छ। क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। हेटौँडा औद्योगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु भएको छ। कोशी प्रदेशमा ५६ प्रतिशत किसान किवी खेतीको व्यवसायीक दर्ता गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्