आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा अरु व्यक्ति पनि तानिन सक्ने सीआइबीले संकेत गरेको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले आफूखुसी ऋणको ब्याज बढाएर ऋणीलाई दुख दिइरहेको बताएका छन्।नेपालबाट हुने कुल निर्यातित वस्तुमध्ये तयारी पोशाकको हिस्सा ७ प्रतिशत रहेको छ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्