आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लगेर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा सुधार गर्ने बताएका छन्। आगामी वर्षको बजेट निर्माण प्रक्रिया सुरू सुरु भएको छ । सुक्खायाम सुरु भएसँगै नेपालमा विद्युत अभाव बढ्न थालेको छ । गत वर्षको तुलनामा १०२ प्रतिशतले प्लाइउडको निर्यात बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्