आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले बैंकको लगानी ठीक ठाउँमा नभएकाले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन्। सरकार वैशाखमा हुने तेस्रो लगानी सम्मेलनको पूर्व तयारीमा जुटेको छ। कर्णाली प्रदेशमा एक वर्षमै तीन अर्ब २४ करोड रुपैयाँ बढीको खसीबोका बिक्री भएको छ। सरकारले ग्रीन हाइड्रोजनबाट रासायनिक मल कारखाना खोल्ने योजना बनाएको छ। गत वर्षको तुलनामा मार्ट फोनको आयात २१ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्