आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। काम सुरु भएको पाँच वर्ष वित्दापनि नारायणगढ–बुटवल सडकखण्डको काम आधा पनि सकिएको छैन। पछिल्लो ६ महिनामा २२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। १८ महिनामा सकिनुपर्ने जुम्लाको चुकेनी विद्युत् आयोजनाको काम चार वर्षसम्म पनि सकिएको छैन। नेपालले पुस मसान्तसम्ममा १२८ देशसँग झण्डै ७ खर्ब रुपैयाँ बराबर ब्यापार घाटा बोहोरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्