आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रायल पास गरेका १४ लाखलाई सवारी लाइसेन्स दिन निर्देशन दिएका छन्। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी भएको छ। पछिल्लो ६ महिनामा ७ अर्ब रुपैयाँ बढीको कफी तथा चिया निर्यात निर्यात भएको छ। काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रमा सवारी पार्किङमा रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्