आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सरकार राजश्वमा मात्र नभई जनतालाई सुविधा दिनेमा समेत केन्द्रीत रहेको बताएका छन्। सरकारले अब ट्रायल दिनका लागि पनि ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य गराउने तयारी गरेको छ। विराटनगर, इटहरी र झापामा आजदेखि तीनवटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्।विभिन्न १५वटा सहकारीबाट २८हजार भन्दा बढी बचतकर्ताको १३अर्ब रुपैयाँ बारबर रकम अपचलन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्