आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८०अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात झण्डै १० प्रतिशतले घटेको छ।पछिल्लो ६महिनामा २५४उद्योगको लागि २६ अर्ब रुपैयाँ बराबर वैदेशीक लगानी प्रतिवद्धता भएको छ। गत वर्षको तुलनामा बाणिज्य बैंकहरुको नाफा करिब १०प्रतिशतले घटेको छ। पछिल्लो ६ महिनामा १५अर्ब रुपैयाँ बढीका १०लाख भन्दा धेरै स्मार्टफोन नेपाल भित्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्