आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २६ अर्ब रुपैयाँ बराबर लगानी योग्य थपिदा कुल निक्षेप ६१ खर्ब ३० अर्ब पुगेको छ। निर्माणको काम सुरु भएको १६ वर्ष वितिसक्दा मध्यपहाडी राजमार्गको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको छ। ठेक्का लागेको दुई वर्षपछि सिद्धबाबा सुरुङमार्ग खन्न सुरु गरिएको छ। सरकारले वायुसेवा निगमको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्