आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। कामको खोजीमा पछिल्लो ६ महिनामा झण्डै साढे ३ लाख नेपाली विदेशीएका छन्। भारतले निर्यातमा अंकुश लगाउँदा विश्वबजारमै चामलको मूल्य १५ वर्षयताकै महँगो भएको छ। स्वास्थ्य बीमा बोर्डले बहिरंड र इमर्जेन्सी सेवाको टिकट शुल्क क्रमश ५० र १०० रुपैयाँमा झारेको छ। सरकारले यस वर्षदेखि बजेटको सिद्दान्त तथा प्राथमिकता फागुनभित्रै संसदमा पेश गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्