आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। पछिल्लो ६ महिनामा झण्डै ७५ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात हुँदा साढे ७ खर्बको भयो आयात भएको छ। हालसम्म विश्वका ९६ वटा मुलकबाट झण्डै साढे ४ खर्ब रुपैयाँ लागानी प्रतिवद्धता आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १७.१६ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्