आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारले ३ करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन्। सेयर बजारमा २ वर्षपछि ८ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ। गएको ६महिनामा २२अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। ४३९ मेगावट क्षमताको बेतन कर्णाली जलविद्युतको ईआईए प्रतिवेदन स्वीकृत भएको छ। अपर तामाकोशी हाइड्रोपावरको बोलकबोलको सेयर माघ १० भित्रै बाँडफाँट हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्