आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। १० अर्ब भन्दा बढी लगानी भएको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन भने उदासिन देखिएको छ।सरकारले निर्माण व्यवसायीहरुले पाउनेपर्ने बक्यौता रकम आजैदेखि निकासा गर्ने भएको छ।माघ महिनाका लागि बैंकको ब्याजदर ८ प्रतिशतमा झरेको छ।२०२३ मा २ लाख बढि नेपाली घुम्नका लागि विदेश पुगेका छन्।पछिल्लो पाँच महिनामा काठमाडौंमा उपत्यकामा साढे १६ हजार घरजग्गा कारोबार हुदा ६ अर्ब रुपैयाँ बढी राजस्व संकलन
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्