आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा कालोबजारी बढिरहेको छ। पुस मसान्तभित्र पहिलो किस्तावापतको आयकर बुझाउन करदातालाई आन्तरिक राजश्व विभागले आग्रह गरेको छ। चितवनका किसानले दुधको बक्यौता रकम समयमै भुक्तानी गर्न माग गरेका छन्। मुक्तिनाथमा देशको सबैभन्दा ठूलो ८२ किलोमिटर लामो केबलकार निर्माण गर्नको लागि लगानी बोर्डमा विस्तृत अध्ययन प्रतिवेदन बुझाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्