आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो एक महीनामा सुकेको प्याजको मूल्य ३८ प्रतिशतले घटेको छ। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका दम्पतीलाई पनि सामाजिक सुरक्षा सुविधा दिने भएको छ। लगातार तेस्रो दिन सेयर बजारमा उत्साह, नेप्से परिसूचक ९ दशमलव ५० अंकले वृद्धि हुँदा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। नारायणगढ–मुग्लिन सडक खण्ड थप ३ साता बन्द हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्