आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले विद्युत महसुल विवाद समाधान गर्न आयोग गठन गरेसंगै सबै उद्योगमा पुनः बिजुली जोडिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले श्रमिकमाथि आर्थिक भार पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका छन्।सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउनुपर्नेमा जोड पछिल्लो १ वर्षमा १६ लाख भन्दा बढी नेपाली विदेशीएका छन्।कपिलबस्तुमा एक अर्ब २० करोड रुपैयाँ लगानीमा सोलार फार्म बन्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्