आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड र टं«क लाइनको विवादलाई सहमतिको आधारमा टुङ्ग्याउन निर्देशन दिएका छन्। सरकारले बजेट प्रणालीमा सुधार गर्न ४ समिति गठन गरेको छ। आगामी आर्थिक वर्षको बजेटको सिलिङ तोक्न राष्ट्रिय योजना अयोगले विभिन्न निकायसँग तथ्यांक संकलन गर्दैछ। यस वर्ष धान उत्पादन ४ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा सौराहामा पर्यटकको आगमन ५०प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्