आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अन्तराष्ट्रिय बजारमा माग बढेसँगै अलैचीको भाउ गतवर्षको तुलनामा तीनगुणा बढी मूल्यमा बिक्री हुन थालेको छ। पछिल्लो एक सातामा काउलीको भाउ ४० प्रतिशतसम्म घटेको छ। संयुक्त राष्ट्रसंघले नेपालको आर्थिक वृद्धिदर क्रमिकरुपमा सुधार हुँदै जाने प्रक्षेपण गरेको छ। पछिल्लो समय बैंकिङ कसुर र वित्तीय अपराधका घटना बढिरहेका छन्। नेपाल राष्ट्र बैंकले सातै प्रदेशको स्मारिका सिक्का निकाल्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्