छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले राष्ट्रिय सभा निर्वाचनमा ६ सिट मागेपछि भागवण्डाबारे सहमति जुट्न सकेको छैन। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। जाजरकोट भूकम्पका पीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। १४ किलो सुनतस्करी प्रकरणमा सरकारी कर्मचारीमाथि पनि अनुसन्धान हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्