आजका मुख्य ९ आर्थिक समाचार काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले उद्योग व्यवसायीहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। दुई करोड लगानीमा तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। खोटाङका किसानले एक सिजनमै ३७ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। भारत र नेपालबीच दीर्घकालीन विद्युत व्यापारसम्बन्धी ड्राफ्ट तयार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्