आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। पाँच महिनामा विलासिता कर वापत साढे ६ करोड भन्दा बढी राजश्व संकलन भएको छ। लाइन काटिएपछि विद्युत प्राधिकरणलाई हिमाल आइरनले बक्यौता रकम किस्ताबन्दीमा बुझाउन थालेको छ। नेप्से परिसूचक ३० अंकले घट्दा ४ अर्ब रुपैयाँ बराबर कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्