आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले आर्थिक सहयोगका साथै परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने भएको छ । प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म किनबेच हुदा उपभोक्तालाई राहत मिलेको छ । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने प्रधानमन्त्रीको घोषणा गरेका छन्। यसले वार्षिक ६० लाख रुपैयाँ जोगिने बताइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्