आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने दाबि गरेका छन्। सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्य पदार्थको लगत संकलन गर्ने भएको छ । चीनबाट आयात हुन थालेपछि प्याजको भाउ सस्तिन थाल्यो थालेको छ । नेपालको पर्यटन व्यवसाय पुरानै लयमा फर्किर्न थालेको छ । एक वर्षभित्र १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्