आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। इपिएस परीक्षार्थी र प्रहरीबीचको झडपमा २ जनाको मृत्यु भएको छ। अर्थ मन्त्री प्रकाशशरण महतले सरकारले लक्षित ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गरेका छन्। तत्काल प्रिमियम रोकेर बुक बिल्डिङमा आइपीओ ल्याउन संसदीय समितिले निर्देशन निर्देशन दिएको छ। विद्युतीय गाडीको आयात झण्डै ३ गुणाले वृद्धि भएको छ। १० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले यात्रा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्