आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ एक सातामा प्याजको भाउ झण्डै ५० रुपैयाँले सस्तिदा प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ। रोजगार, अध्ययन र शान्ति मिसनमा विदेश जानेलाई ३ दिनभित्र सवारी लाइसेन्स दिने यातायात व्यवस्था विभागको निर्णय गरेको छ। नारायणगढ–बुटवल सडकखण्डको पूर्वी खण्डमा१८ किलोमिटर बाटोमा कालोपत्र सकिँएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्