आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। बुटवल–नारायणगढ सडक मर्मत समयमै सक्न रास्वपाले दबाब यात्रा सुरु गरेको छ। चीन, भारत, युकेलगायतका देशबाट पाँच महिनामै साढे १९ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको छ। पुस १६ गतेदेखि १०० दिनका लागि सिद्धार्थ राजमार्गमा राति १० देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। राष्ट्रिय योजना आयोग आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्