आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो पाँच महिनामा नेपाललाई ६ खर्ब ८० अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको छ। मौद्रिक नीति समीक्षामा परिवर्तन भएका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले यस अघिको एकीकृत निर्देशन संशोधन गरेको छ। पछिल्लो ५ महिनामा विद्युतीय गाडिको आयात झण्डै ३ गुणाले बढेको छ। प्याजको भाउ किलोमा २५ रुपैयाँले घट्दै प्रतिकिलो १०५ रुपैयाँमा किनबेच भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्