आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नवलपरासी नाकाबाट एक दिनमै भन्सार छलेर ल्याएको ५५ क्विन्टल प्याज प्रहरीले बरामद गरेको छ। बजारमा कर्जाको माग नहुँदा बैंकहरुमा तरलता हालसम्ममा ६० खर्ब भन्दा बढी निक्षेप संकलन संकलन भएको छ। विद्युत प्राधिकरणले महशुल नतिर्ने ६३ उद्योगको बिजुली काट्ने तयारी गरेको छ। आजदेखि ४०० केभी क्षमताको इनरुवा सवस्टेसन सञ्चालनमा ल्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्