आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। एनसेलको सेयर आफ्नो स्वामित्वमा ल्याउन सरकारलाई राज्य व्यवस्था समितिले निर्देशन दिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा क्रमस सुधार आउँदै गरेको बताएका छन्। नेप्से परिसूचक ४५ अंकले बढ्दा सेयर बजारमा झण्डै ६अर्ब रुपैयाँको कारोबार भएको छ। एनसेल खरिदबिक्रीबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पछिल्लो पाँच महिनाको अवधिमा साढे ६अर्ब बराबरको वस्तु तथा सेवा नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्