आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आर्थिक मन्दीका कारण बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द भएका छन्। सरकारको सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ। खानेपानीमाथिको चलखेल बन्द गर्नुपर्ने भन्दै काठमाडौंका बासिन्दा सडकमा उत्रिएका छन्। सरकारले देशभरका स्थानीय तहसँग सरकारले बजेट विवरण माग गरेको छ। नेप्से परिसूचक ३८ अंकले बढ्दा ६ अर्ब ८८ करोड रुपैयाँ बराबर कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्