आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। मंसिर मसान्तसम्ममा सरकारको आम्दानी ३ खर्ब ८३ अर्ब रुपैयाँ हुँदा खर्च भने साढे ४ खर्बभन्दा बढी भएको छ। सरकारले पाँच वर्षको अवधिमा साढे ३ खर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। भारतले प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आयात हुन थालेको छ। सरकारले उखु किसानलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ रकम तत्काल निकासा गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्