आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिती झण्डै १७ खर्ब रुपैयाँ पुगेको छ। पछिल्लो चार महिनामा नेपालको रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले वृद्धि भएको छ। कर्णाली प्रदेशका ३० प्रतिशत किसान मात्रै कृषिमा आत्मनिर्भर छन्। पछिल्लो चार महिनामा नेपालीको विदेश भ्रमण खर्च ६२ अर्ब रुपैयाँ पुगेको छ।पछिल्लो ४महिनामा नेपालबाट निर्यात झण्डै ८ प्रतिशतले घटेको छ। सेयर बजार परिसूचक नेप्से ६.५५ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्