आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्कदै गरेको बताएका छन्। काठमाडौं महानगरले यातायात प्रणालीमा सुधार ल्याउनको लागि २६४ स्थानमा बस बिसौनीको साथै पार्किङको पनि व्यवस्पन गर्न लागेको छ। आर्थिक मन्दीका कारण १ वर्षभित्र पर्साका १७७ वटा उद्योग बन्द भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा दुई महिनाभित्र थप ८ वटा पुल सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्