आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। बजार अनुगमन फितलो हुँदा प्याजमा कालोबजारी बढिरहेको छ। संघीय सरकार ७९ अर्ब रुपैयाँ बढी घाटामा रहेको छ। आर्थिक गतिविधि सुस्ताउँदा व्यवसायीहरु व्यापारव्यवसायबाट पलायन हुने अवस्था आएको छ। बासी दुधमा नयाँ उपभोग्य मिति राखेर बेच्ने ४ डेरी उद्योगलाई उपभोक्ता संरक्षण विभागले साढे सात लाख रुपैयाँ जरिवाना तिराएको छ। निजी साझेदारी तथा लगानी ऐन बनेपछि नेपालमा लगानी प्रतिवद्धता बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्