आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले लक्ष्यअनुसार राजस्व नउठेपछि बजेटमा घोषणा गरिएका कार्यक्रम हटाउने तयारी गरेको छ। पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैंसी पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने भएको छ। धितोपत्र वोर्डले आईपीओको १० कित्ते नीतिमा पुनरावलोकन गर्नको लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ। निर्माणको काम सुरु भएको २१ महिनामा ग्वार्को फ्लाईओभरको प्रगति ३० प्रतिशत मात्रै भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्