आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति सार्वजनिक गरेको छ। वर्षायाममा भारतलाई सवा १५ अर्ब रुपैयाँ बराबरको बिजुलीे निर्यात गरिएको छ। सरकारले मौद्रिक नीतिको समिक्षामार्फत ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारेको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको भाउ थप आकासिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्