आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आलु र प्याजमा समेत भ्याट लगाएपछि व्यापार बन्द गरेर व्यवसायी विरोधमा उत्रिएका छन्।डीडीसी र निजी उद्योगीहरुले किसानलाई दुध बेचेबापतको ६ अर्ब रुपैयाँ बराबर रकम तत्काल भुक्तानी नगरे किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले ध्यान नदिँदा कोशी प्रदेशमा ६महिनादेखि एक करोड किलोभन्दा बढी चिया गोदाममै थन्किएको छ।सरकारले एनसेलको सेयर खरिदविक्रीबारे अनुसन्धान गर्न उच्चस्तरिय छानबिन समिति गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्