आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर बिक्री प्रकरणबारे सरकारलाई आधिकारी जानकारी नभएको बताएका छन्।राष्ट्र बैंकले एक वर्षमै साढे ८७ अर्ब रुपैयाँभन्दा बढी रकम नाफा गरेको छ जसमध्ये २५ अर्ब रुपैयाँ सरकारलाई दिने भएको छ। पछिल्लो तीन वर्षकोअवधिमा झण्डै २६लाख किलो विषदी आयात गरिएको छ। चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सहुलियत पसललाई सरकारले माघ २ गतेसम्म निरन्तरता दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्