आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो चार महिनामा विदेशबाट ८८ करोड रुपैयाँ बढीको दुधजन्य पदार्थ आयात गरिएको छ। निर्यातमा नगद अनुदानको व्यवस्था गरेसँगै अधिकांश वस्तुको निकासीमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक ३.४२ अंकले घट्दा १ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। पाँच वर्षका लागि सरकारले ट्रान्स नेपाललाई चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्