आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। शरणार्थी प्रकरणमा ३ जना धरौटीमा छुट्दा ९ जना पुर्पक्षका लागि थुनामै रहने भएका छन्। गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नपाइने बताएका छन्। बजेट अभावका कारण सडक विभागअन्तर्गतका अधिकांश आयोजना रोकिएका छन्। सरकारले विश्व बैंकसँग१३ अर्ब रुपैयाँ बढीको सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ। एनसेलको सेयर बिक्रीसम्बन्धी मुद्दामा उच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्