आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब रुपैयाँ नाघेको छ। पर्याप्त मात्रामा चामलको जोहो गर्न सरकारले यो वर्ष ५ लाख क्वीन्टल धान किन्ने भएको छ। कानूनी मान्यता पाएसँगै पोडवे नेपालले सार्वजनिक यातायातको विकल्पमा पोडवेको सुरुवात गर्ने तयारी गरेको छ। कञ्चनपुरका उखु किसानले गत वर्षको अनुदान वापतको ३२ करोड रुपैयाँ बराबर रकम अझै पाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्