आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले टिकटकपछि स्न्यापच्याट, टिन्डरलगायतका एपमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ। कात्तिक मसान्तभित्रै आइसक्नु पर्ने मौद्रिक नीतिको समीक्षा यो साता पनि नआउने भएको छ। धितो राखेको सम्पती लिलाम गरेर ऋण असुल गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। ५० अर्ब रुपैयाँ बराबर रकम तिरिसकेपछि नेपाल आयत निगम ऋणमुक्त भएको छ। क्यानडा,जापान,अमेरिका लगायतका देशमा नेपाली अचारको माग बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्