आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। जलवायु परिवर्तनका कारण विश्वव्यापी आर्थिक उत्पादनमा ६ प्रतिशतको गिरावट भएको छ। नेपालभित्र एक वर्षको अवधिमै १३ हजार मेट्रिक टन चिया र साढे २१ सय मेट्रिक टन कफी खपत भएको छ। पूर्वी नाकाबाट नगदेवालीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। उद्योग वाणिज्य महासंघले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डमा पाँचदिने अन्तर्राष्ट्रिय व्यापार मेला गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्