आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान गर्न पहल भइरहेको बताएका छन्। भारतबाट निर्यातभन्दा ५ गुणा बढी तरकारी नेपाल आयात भएको छ। प्रतिलिटर ६५ रुपैयाँमा किसानबाट दुध खरिद गर्न सरोकारवाला निकायलाई सरकारले निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका ३६ ठाउँमा पेलिकल क्रसिङ प्रणाली जडान गर्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्