आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले वैदेशिक लगानी आकार्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने घोषणा गरेको छ। आर्थिक मन्दीका कारण सुनसरी–मोरङ क्षेत्रका उद्योगहरुले ७० प्रतिशत उत्पादन कटौती गरेका छन्। नेपाली कामदारको लागि कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रबाहेक अन्य तीन क्षेत्रमा काम गर्न पाइने भएको छ। पछिल्लो ४ महिनामा नेपालीको भान्सामा १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्